नियम ११६
फैसला वा आदेश हेरफेर गर्न नहुने
वा आदेश हेरफेर गर्न ; फैसला वा आदेशमा न्यायाधीशको दस्तखत भइसकेपछि नियम ११५ बमोजिम बाहेक अरु कुनै किसिमबाट सो फैसला वा आदेशको अङ्क वा अक्षरमा कुनै केरमेट वा थपघट गर्न हुँदैन।